दफा १०
सभाको काम, कर्तव्य र अधिकार
सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विश्वविद्यालयलाई मार्गदर्शन गर्ने ।
(ख) विश्वविद्यालयको नीति निर्धारण गर्ने ।
(ग) विश्वविद्यालय अन्तर्गतका कुनै निकाय वा पदाधिकारीहरूलाई आवश्यक निर्देशन दिने ।
(घ) विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रम स्वीकृत गर्ने ।
(ङ) विश्वविद्यालयको दीर्घकालीन योजना स्वीकृत गर्ने ।
(च) विश्वविद्यालय सम्बन्धी नियमहरू पारित गर्ने ।
(छ) आवश्यकता अनुसार विशेष समिति र आयोगको गठन गर्ने ।
(ज) तोकिएबमोजिम अन्य कामहरू गर्ने ।